बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ ।…
समाज
जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए
कर्णाली । तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन्…
अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण
काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित…
राजावादी आन्दोलन पूर्णरूपमा निस्तेज भइसक्यो : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादी आन्दोलन पूर्ण रूपमा निस्तेज भएको…
निजामती विधेयकमा ‘बाहेक’ शब्दले हङ्गामा : सांसद प्रकाश ज्वालाले गरे यस्तो आशंका
काठमाडौं । निजामति सेवा विधेयकमा ‘बाहेक’ शब्द घुसाइएपछि त्यसले अहिले राजनीतिक वृत्त तताइरहेको छ । निजामती…
सक्रिय बन्दै काठमाडौं महानगरपालिका वडा नम्बर २९, फोहोर वर्गीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले फोहोरलाई ‘श्रोतमैं फोहोर वर्गीकरणसम्बन्धी’ अन्तरक्रिया गरेको छ ।वडाले…
शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं : महासंघ
काठमाडौं । शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं : महासंघकाठमाडौं । नेपाल…
आज राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको…
हालसम्मै सर्वाधिक कमाउने २५ नेपाली चलचित्र: सर्वाधिक कमाई कति छ ?
काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक…
नागार्जुनका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना…
लहानमा श्रमिक महिलाका लागि ‘श्रमिक भवन’ निर्माण सुरू
सिराहा। लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः००…
दाङका २ पालिकाद्वारा बाख्रापालक किसानलाई अनुदानमा खोर निर्माण
लीलाधर वली घोराही । दाङमा बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्न अनुदानमा खोर निर्माण गरिएको छ ।…
कञ्चनपुरमा लगातार वर्षापछिको बाढीले दश परिवार विस्थापित
कञ्चनपुर । आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी…
कृषि उपज सङ्कलन केन्द्र बनेपछि कैलालीको घोडाघोडीका कृषक उत्साहित
चाँदनी आचार्य कैलाली । वडा तहमै आफूले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि भवन निर्माण भएपछि…
ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ ।…
चीनले रसुवासहित अन्य नेपालीलाई पनि केरुङ जान एकवर्षे पास दिने
काठमाडौं। चीनले रसुवागढी नाका हुँदै सीमापार व्यापारमा संलग्न नेपालका अन्य जिल्लाका नागरिकलाई पनि केरुङ पुग्न एकवर्षे…
अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आयोः माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण…
काभ्रेका चारवटा पालिकाले सामुहिक रुपमा मनाए ‘राष्ट्रिय धान दिवस २०८२’
काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिकाले राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई…
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने…
आज काठमाडौँसहित यी २९ जिल्लामा बाढी–पहिरोको जोखिम
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरो र डुुबानको जोखिम बढ्न थालेको छ । जल तथा…
नेकपा ‘एस’को सचिवालय बैठक आजपनि : सम्मानित नेता र महासचिवले धारणा राख्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक…
द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ
चीन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न…
भौतिक मन्त्री दाहालद्वारा भुपरिबेष्ठित मुलुकहरुको विकासकालागि क्षेत्रीय सहकार्यमा जोड
काठमाण्डौँ ।। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भुपरिबेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय…
आज धान दिवस : यो वर्ष उत्पादन बढ्ने विश्वास
चाँदनी हमाल काठमाडौँ। असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा…
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय…
‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान
सुर्खेत । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित…
समाजवादी प्रेस संगठन काभ्रेको मुखपत्र ‘संकल्प’ लोकार्पण
काभ्रेपलान्चोक । समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ‘संकल्प’ आज एक कार्यक्रमका बिच लोकार्पण गरिएको…
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिवार बसेको प्रतिनिधि…
एमालेको राजनीतिमा जोडिएको भण्डारीको घोषणा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छिन् ।…
गुल्मीमा विद्युत मर्मतका लागि पोलमा चढेका युवकको करेन्ट लागेर ज्यान गयो
प्रेम सुनार गुल्मी । आज बिहान गुल्मीको वाग्लामा विद्युत मर्मत गर्न पोलमा चढेका एक युवकको करेन्ट…
डेङ्गी सङ्क्रमण बढ्न थालेपछि झापाको बिर्तामोड नगरद्वारा ‘खोज र नष्ट गर’ अभियान सुरु
झापा । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको…
प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । शनिबारको प्रतिनिधिसभा…
आज ७४औँ मदन भण्डारी जयन्ती
काठमाडौं । आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ…
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् रिजल्ट
काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा…
बुद्धभूमि नगरपालिकामा घुम्ती कोषमार्फत माछापालनलाई प्रोत्साहन
जानु पाण्डे कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछापालनलाई प्रवर्द्धन गरिएको छ । नगरपालिकाले…
भ्रष्टाचार र महँगी बढ्यो, सरकारले जनताको पक्षमा राम्रो काम गरेन : एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न…
धनुषाको बटेश्वरमा आँप मेला लाग्दै
विजयकुमार साह ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा स्थानीय आँपको प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यले दुई दिने…
गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी
गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु. ११ करोड १५ लाख आम्दानी गरेका छन्…
ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’
गुल्मी। गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित…
नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका श्रीमान गम्भीर घाइते
काठमाडौं । नुवाकोटमा गएराति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । ककनी गाउँपालिका–१,…
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको…
एसईईको नतिजा आज आउँदै , राष्ट्रिय परीक्षा बोर्डको तयारी के छ ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको…
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजे विधायन व्यवस्थापन…
व्यवसाय प्रवर्धनकालागि कृषकलाई अनुदानमा मौरीघार
इमान सिं रानापाल्पा । मौरीपालन व्यवसाय प्रवर्धन गर्न रामपुर नगरपालिकाले कृषकहरुलाई मौरीको घार वितरण गरेको छ…
मानसरोवर दर्शन गर्न भारतीय पर्यटक हुम्ला पुग्न थाले
हुम्ला । मानसरोवर कैलाशको दर्शन गर्न जाने ३४१ जना भारतीय पर्यटक हुम्लामा आएका छन् । कोरोनायता…
सम्पादक शम्भु श्रेष्ठ र एमपी सुब्बा धरौटीमा रिहा
काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी…
आज काठमाडौंसहित ५ जिल्लामा बाढीको उच्च जोखिम
काठमाडौं । आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौंसहित ३५ जिल्लामा बाढीको जोखिम देखिएको छ ।…