काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।शुक्रबार काठमाडौं…
समाज
सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि
सिन्धुली । सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा अवस्थित नेपाली…
दुई दिनमा दुई गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । बैशाख २६…
लागु औषध चरेससहित दुई महिला पक्राउ
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा…
अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले…
कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक पक्राउ
काठमाडाैं । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका…
सात वर्षमा ३० वटा बाघ मरे
चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका…
चोरीको तीन थान मोटरसाइकलसहित तीन जना पक्राउ
रौतहट । जिल्लाको मुख्य सडकखण्ड चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयले चोरीको तीन थान मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक…
सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु
काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका संखुवासभा…
भुटानी शरणार्थी प्रकरण: भीआइपी जोगाउन दौडधुप
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा…
लुम्बिनी दिवसका अवसरमा विविध कार्यक्रम हुने
काठमाडाैं । २५६७ औँ बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न…
चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौं । मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–६ मातातीर्थमा बुधबार चट्याङ लागेर मकवापुर…
मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने
काठमाडाैं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको…
स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार: विपुल पोखरेल
काठमाडाैं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि…
हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता
दार्चुला । व्यास गाउँपालिका–१ बोलिङ्गमा गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा…
लगातारको वर्षाले उच्च पहाडी भेगमा बेमौसमी हिमपात
काठमाडौं । केही दिन यता भएको लगातारको वर्षाले उच्च पहाडी भेगमा बेमौसमी हिमपात भएको छ ।…
सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले लिएअनुमति
काठमाडौं l वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् ।…
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा…
तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आउने
काठमाडौं । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप…
सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीको ताकेता
काठमाडौं । हत्या अभियोगमा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज…
पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ । पुल छेउमा सडक भासिदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका…
जीप दुर्घटना हुँदा एक युवकको मृत्यु
काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२…
हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ
काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको…
प्रेमीको घरमा पुगेर आत्महत्या
काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् । लामो समय प्रेम…
गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भएको छ । नेपाल एअरलाइन्सले शुक्रबारदेखि नियमित उडान…
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा उत्रेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा…
अव्यस्थित तार हटाउन महानगरपालिकाकाे १५ दिने अल्टिमेटम
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको…
बम आक्रमण गर्दा १२ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको स्वात उपत्यकास्थित प्रति-आतंकवाद कार्यालयमा बम आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ ।…
फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण
काठमाडौँ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित…
मासु पसलमा आगलागी
काठमाडौं । टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका– ८ मिलनटोलमा शुक्रबार राति ७…
प्रदर्शनकारी र प्रहरीबीच झडप
विराटनगर । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेश नामाकरणपछि त्यसविरुद्ध आन्दोलनरत प्रदर्शनकारी…
डढेलो निभाउने क्रममा जलेर बालकको मृत्यु
काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने…
विभिन्न १५ वटा निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं । विभिन्न १५ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् । सन्तोषजनक काम नभएका निर्माण…
भारतीय पर्वतारोहीको उद्धार
काठमाडौं । अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोहीको उद्धार गरिएको छ । अन्नपूर्ण सोमबारदेखि बेपत्ता ३४ वर्षीय…
फोहोर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी
काठमाडौं । सरकारसँगको सम्झौता कार्यान्वयन नभए काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध हुने भएको छ । बञ्चरेडाँडा…
मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो
काठमाडाैं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।…
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन
काठमाडौं । द्वन्द्व पीडितहरुले प्रस्तावित संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेका छन् । द्वन्द्व पीडितहरुले विधेयकले आफूहरुलाई…
डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडाैं । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ…
नेपालबाट सूर्यग्रहण नदेखिने
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको…
तातोपानी नाका खुलाउने पहल तीव्र
काठमाडाैं । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक…
मिटरब्याज पीडित र प्रहरीबीच झडप
काठमाडौं। काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएकाे छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा…
सार्वजनिक निकायको काम राति मात्र गर्न कामनपाको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र…
रवि लामिछानेका गाडी चालक छतबाट खसेर गम्भीर घाईते
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनस्थित निवासको छतबाट खसेर सवारी चालक गम्भीर घाइते भएका छन्…
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दा
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दा लागेको छ । कार्यकारी निर्देशक पौडेलविरुद्ध…
जग्गा विवादमा गोली चल्दा एक जनाको मृत्यु
रौतहट । गढीमाई नगरपालिकामा जग्गासम्बन्धी विवादमा गोली चलेको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित धोबिनियामा जग्गा…
सिन्धुलीका रिसोर्टमा पर्यटकको भीडभाड
सिन्धुली । सिन्धुलीका अधिकांश होटल तथा रिसोर्टहरुमा नयाँ वर्षकाे अवसरमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।…
तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी
काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने…
नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनकाे काठमाडौंको गैरीधारामा रहेकाे घरमा नियतवश…
तनाव व्यवस्थापनका लागि ‘ओशो महोत्सव’
काठमाडाैं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा…
‘ठमेल सडक महोत्सव’ हुने
काठमाडाैं । नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने…