म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा

काठमाडौं । चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । …

कस्तो छ विश्वभर कोरोनाको दैनिक संक्रमण दर र मृत्युदर

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको…

युक्रेनमा दुवै पक्षका विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि शुरु…

तोकिएकै समयमा निर्वाचन हुन्छ: अध्यक्ष नेपाल

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले…

खर्चिलो निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ: उपाध्यक्ष शाक्य

काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले खर्चिलो निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ ।…

अध्यक्ष नेपालद्वारा स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर विद्रोह गर्ने अवस्था किन आयो भन्ने…

निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन्छ : आयुक्त थपलिया

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ…

गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गर्नुपर्छ : मन्त्री भुसाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई…

बालअधिकारका सवाललाई प्राथमिकता दिने बालअधिकारका सवाललाई प्राथमिकता दिने

काठमाडाैं । प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि  घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता…