केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा पनि एमाले सरकार बाहिर

काठमाडौं। नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ ।  एमालेका मन्त्रीहरुले आइतबार राजीनामा दिएर सरकारबाट बाहिरिएको हो । 

कर्णाली प्रदेश सरकारमा एमालेबाट सामाजिक विकासमन्त्री टेकराज पछाईँ उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह हुनुहुन्थ्यो । तीनै जना मन्त्रीले आइतबार 
 मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाउनु भएको छ ।   केन्द्रमा गठबन्धन फेरिएसँगै एमाले कर्णालीमा पनि सरकारबाट बाहिरिएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *