राष्ट्रपति भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवेदन पेश गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *