काठमाडौं । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनमा विभिन्न पदका लागि आवेदन खुला गरिएको छ ।
खुला प्रतियोगितात्मक परीक्षाको आवेदन फाराम भर्ने सुचनासंगै आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यक्षमताको मूल्याङन्नद्वारा बढुवा हुने बारेमा पनि फाराम भर्ने सूचना प्रकाशित गरिएको हो ।
प्रशासन, इन्जिनियर र प्राविधिक विभिन्न पदका लागि आवेदन खुला गरिएको छ ।