बुद्ध र यतिले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित पहिलो उडान
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति…
चार्ल्स शोभराज कैदमुक्त
काठमाडौं । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि…
१२ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी…
३० युनिटसम्म विद्युत् महसुल महानगरपालिकाले उपलब्ध गराउने
काठमाडौं। मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको…
सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप
काठमाडौं । नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको…
अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर
एजेन्सी । अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । आर्टिक आँधीका कारण हिउँदा महिना…
पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताउनुभएको छ…
कस्तो रहला आज देशभरिको मौसम ?
काठमाडाैं । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान…
गठबन्धनकै सरकार बन्ने प्रचण्डको भनाइ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गर्नुभएको छ। प्रतिनिधिसभा…
कुख्यात अपराधी चार्ल्स शोभराज सुन्धारस्थित केन्द्रीय कारागारबाट मुक्त
काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराज सुन्धारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार…
प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको…
Exactly what are Mail Buy Brides?
Mail purchase brides happen to be women who register on world-wide dating sites to get a…
प्रतिकूल बैकिङ नीतिविरुद्ध उद्योगी व्यवसायी आन्दोलित
काठमाडौं । चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि…
जेष्ठ सदस्य राणाद्वारा संसद बैठक आवह्वान
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको…
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रदेश प्रमुख अहिराज टिचिङमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले भेटेर…
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न अस्पतालमा
काठमाडौं। त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुधवार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा…
नेप्से ५.८९ अंकले घट्यो
काठमाडौं। आज बुधबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.८९ अंक घटेर १८६७.२२…
राष्ट्रपतिद्वारा जबरालाई प्रतिनिधि सभा ज्येष्ठ सदस्यको शपथ
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ लिनुभएको छ।…
पर्सामा झगडा हुँदा एकजनाको मृत्यु
काठमाडौं। पर्सामा झगडा हुँदा जिराभवानी गाउँपालिका-४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको जिल्ला…
महामन्त्री थापाद्वारा मन्त्री बनेर सरकारमा नजाने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नुभएको छ । संसदीय…
अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको…
संसदीय दलको नेतामा देउवा विजयी
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी हुनुभएको छ । संसदीय दलको नेताका…
तोलामा ७०० ले बढ्यो सुनको मूल्य
काठमाडौं। सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा…
नेपाल लिटरेचर फेस्टिभल आजबाट पोखरामा सुरु
काठमाडौं । पर्यटकीय सहर पोखरामा बुधबारदेखि बुकवर्म फाउण्डेशनको आयोजनामा दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ…
संसदीय दलको नेता चयनका लागि कांग्रेसको मतदान सुरु
काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सिंहदरबारस्थित कांग्रेस…
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा
काठमाडौं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बुधबार…
अमेरिका भ्रमणमा जाँदै जेलेन्स्की
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा वासिङटन…
विश्वभर खाद्यान्नमा चर्को मूल्यवृद्धि
काठमाडाैं । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धि लगायत कारणले…
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।…
संसदीय दलको नेतामा देउवालाई गगनको चुनौती
काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । निर्वाचन कार्यतालिका…
एमाले संसदीय दलको नेतामा ओली चयन
काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएको छ । कमलादीस्थित…
सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट
काठमाडौं । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१…
नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७ जना कार्यकर्ता पक्राउ
काठमाडौं । हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७ जना नेता तथा कार्यकर्ता पक्राउ…
नेप्से १४.२२ अङ्कले बढ्यो
काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्क १४ दशमलव २२ले बढेर एक हजार आठ…
टिप्परको ठक्करबाट १२ वर्षीया किशोरीको मृत्यु
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरी रिताकुमारी यादवको मृत्यु भएको…
अर्जेन्टिनामा मंगलवार विजय उत्सव मनाउन राष्ट्रिय विदा
काठमाडौं। फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनाले मंगलवार विजय उत्सव मनाउन राष्ट्रिय विदा दिएको…
कांग्रेस संस्थापन इत्तर समूहबाट संसदीय दलको नेतामा गगनकुमार थापाले उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इत्तर समूहबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुहुने भएको…
सांसद प्रेम आलेलाई मातृ शोक
काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ…
तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सोमबारको तुलनामा सामान्य गिरावट आएको जनाएको छ ।…
चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका दुई जनाको मृत्यु
काठमाडौं। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान…
कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बिहान ८ बजेदेखि बसिरहेको छ । काठमाडौंको एक…
एमालेका निर्वाचित सांसद भेला आज
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आज…
खोटाङमा भीषण आगालागी
खाेटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय…
क्यानाडामा गोली लागेर ५ जनाको मृत्यु
एजेन्सी । क्यानाडाको टोरोन्टोस्थित निजी अपार्टमेन्टको एउटा ब्लकमा एक जना बन्दुकधारीले गोली प्रहार गर्दा ५ जनाको…
निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक पेस गर्ने तयारी
काठमाडौं । निर्वाचन व्यवस्थापन सुधारका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्नेगरी तयारी अघि बढाइएको…
चालू पुँजी कर्जामध्ये करिब एक तिहाई दुरुपयोग
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले उद्योगी व्यवसायीलाई दिँदै आएको कुल चालू पुँजी कर्जामध्ये करिब एक…
मुग्लिन–चितवन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मंगलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा…
सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता
काठमाडौं । विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत…
कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु
कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस…
बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान
हेटौँडा । बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान गरिएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय…