गठबन्धनमा भागवण्डामा जुट्यो
काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन लाभका पद भागवण्डाको छलफलमा जुटेको छ । कांग्रेस नेतृत्वको…
पार्टीभित्र र बाहिरका शक्ति परिचालित हुँदा पराजित भएँ
बुटवल । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गर्नुभएको…
एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार: प्रवक्ता खतिवडा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको…
जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश यादव चयन
काठमाडाैं । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन हुनुभएको छ ।…
ब्राजिलियन राष्ट्रपतिले छाेडे देश
एजेन्सी । राष्ट्रपतिको निर्वाचनमा पराजय भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छाडनुभएको छ । आफ्नो उत्तराधिकारीले…
रणनीति मिलाउन नसक्दा दुर्घटना भयो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएकाे छ। चितवनमा पत्रकारहरूसँग कुराकानी…
आज चार प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…
जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा छोटो दूरीका ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ…
जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ ।…
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका…
Internet Sugar Daddy Preparations
Online sugar daddy schemes, also known as sugardating, give you a mutually beneficial romantic relationship between…
A Guide to Testing Chatbots and Conversational AI
According to the recent PSFK research, 74 percent of customers prefer conversational AI for online interaction.…
सरुवा बढुका लागि नेताको घरमा नजान प्रहरीलाई निर्देशन
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिनुभएको छ…
सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी सुरु
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको…
ठमेल सडक महोत्सव हुने
काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा…
टी–ट्वान्टी लिगमा अपराजित यात्रा
काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट…
भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुख व्यक्त
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो…
नियम विपरीत निजी सुरक्षामा खटिएका २२१ जना प्रहरी फिर्ता
काठमाडाैं । नियम विपरीत निजी सुरक्षामा खटिएका २२१ जना प्रहरी फिर्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता…
तमुल्होसारका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना…
फुटबलका हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन
एजेन्सी । ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय मिर्गौला…
आज तमु ल्होसार
काठमाडौं । आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ…
भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हिरा वेनको…
चीनमा कोरोना बढ्यो
काठमाडौं । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था…
Things That Proceed Together
Things That Go Together Identifying and matching pairs of things that are similar is an important…
सन्दीप लामिछाको निवेदन हेर्न नभ्याइनेमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबारका लागि तय सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । सन्दीपले…
राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रिया अघि बढेको छैन: जगन्नाथ खतिवडा
काठमाडौं । एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि…
५६.८८ अङ्कले बढ्यो नेप्से
काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ५६.८८ अङ्कले बढेर २०२९.०३ विन्दुमा पुगेको छ । हिजो बुधवार…
विदेशीसँग भेट्न विभागीय स्वीकृति अनिवार्य
काठमाडौं । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन दिएको छ…
महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसंग महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला…
सरकारको साझा न्युनतम कार्यक्रम बनाउन समिति गठन
काठमाडौं । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति…
बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्दै
काठमाडाैं । सत्ता साझेदार दलको बैठक सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न प्रधानमन्त्री…
बम विस्फोटमा ६ जना सुरक्षाकर्मीको मृत्यु
एजेन्सी । पाकिस्तानमा श्रृंखलाबद्ध रुपमा भएको बम विस्फोटमा ६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानको…
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ…
कच्चा तेलकाे आपूर्ति बन्द गर्ने पुटिनको घोषणा
एजेन्सी । रुसी भ्लादिमीर पुटिनले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ ।…
प्रदेश १ संसदीय दलकाे नेतामा आङ्बो सर्वसम्मत चयन
बिराटनगर। प्रदेश १ को प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पाँचथर क्षेत्र नं १…
रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको लक्ष्य
एजेन्सी । युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ तर त्यसमा…
भूकम्पकाे तीन झट्का महसुस
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का…
नेपाली कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आवह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २२…
कांग्रेस नेता टेकबहादुर गुरुङ सांसद पदबाट निलम्बनमा
काठमाडौँ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद…
जनहितमा काम गर्न मन्त्रीहरुलाई ओलीको निर्देशन
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार बिहान निजी…
राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको बैठक आवह्वान
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १…
डलरको भाउमा गिरावट
काठमाडौं । नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो…
गृहमन्त्री लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौला…
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । मंगलबार नेपाल…
कहाँ गए पृथ्वीनारायण: कहाँ गयो एकता ?
गर्विलो इतिहासका रक्तिम पानाहरूमा स्वर्णिम अक्षरहरू त्यति सजिलै लेखिएका होइनन् महाशय !त्यति सजिलै भत्किएका होइनन् एउटै…
भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।…
चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै
एजेन्सी । चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अमेरिकी समाचार…
रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन जोड
तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी…