नेप्से १५.४४ अङ्कले बढ्यो
काठमाडौं। बिहीवार शेयर बजार परिसूचक नेप्से १५.४४ अङ्कले बढेर २१२७.४२ विन्दुमा पुगेको छ । आज कारोबार…
फूर्पा तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं। फूर्पा साङ्मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरी विरुद्ध काठमाडौं जिल्ला अदालतमा…
काभ्रेमा डेंगी रोगको सङ्क्रमण बढ्दै
काठमाडौं। काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको र करिब एक महिनाअघि पाँचखालमा देखिएको…
लुक्ला विमानस्थलमा अब अफसिजनमा पनि नियमित उडान हुने
काठमाडौं। सोलुखुम्बुको लुक्ला विमानस्थलमा अफसिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत भएका छन्। यो विमानस्थलमा…
पशुपतिनाथ मन्दिर वरपर रोपिए सङ्खुवासभाको रुद्राक्षका बिरुवा
काठमाडौं। प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर आज एक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति…
बञ्चरेडाँडाका स्थानीयवासीले फेरि रोके फोहोर बोकेका गाडी
काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि रोकेका छन् । काठमाडौं महानगर नगर प्रहरीका…
एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु
स्याङ्जा । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत…
पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
एसपीपीमा सहभागी नहुने पत्र पठाउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने…
फेरि नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु
काठमाडौं। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु फेरि नेपाल आउनुहुने भएको छ…
एसईईको नतिजा सार्वजनिक
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट…
नेप्से आज २३.८३ अंकले बढ्यो
काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११…
साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज साँझ ७ बजे भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपाल र श्रीलंकाबीच…
२७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग
काठमाडौं। न्याय परिषद्ले बुधबार सूचना प्रकाशित गरी २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको…
ट्याक्सीमाथि बस पल्टिदा एकजना घाइते
ललितपुर। ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा एकजना घाइते भएका छन् । बा ३…
फिलिपिन्समा शक्तिशाली भूकम्प
काठमाडौं। फिलिपिन्सको डोलोरेस नजिक स्थानीय समय अनुसार बुधवार विहान ८ः४३ बजे ७.३ म्याग्निच्युडको भूकम्प गएको छ…
आईसीसीद्वारा क्यानका अध्यक्ष चतुर बहादुर चन्द सम्मानित
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट…
यात्रुवहाक बस दुर्घटना हुँदा ३३ जना घाइते
काठमाडौं। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बुधबार बिहान साढे ५ बजे यात्रुवहाक बस…
चलचित्र विकास बोर्डका अध्यक्ष केसीद्वारा पदभार ग्रहण
काठमाडौं। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज बिहान बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको…
एक सातादेखि थुप्रिएको महानगरपालिकाको फोहोर विहीवारबाट उठ्ने
काठमाडौं। विगत एक सातादेखि थुप्रिएको काठमाडौँ महानगरपालिकाको फोहोर विहीवारबाट पुनः उठ्ने भएको छ । उपत्यकाको फोहोर…
कोरोना संक्रमणका कारण २ जनाको निधन, ६३८ जनामा नयाँ संक्रमण पुष्टि
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण…
भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ
काठमाडौं। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा…
४४.८० अंकले घट्यो नेप्से
काठमाडौं। आज सेयर बजार ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २१००…
प्रचण्ड जापान भ्रमणमा जाने
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा पाँच दिने जापान…
एमालेको इलाम जिल्ला कमिटीले गर्यो पार्टीका सचिवदेखि नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरि कारबाही
काठमाडौं । गत बैशाख ३० गते भएको स्थानिय तहको चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले पार्टी…
एमाले निकट नेताद्वय राउत र सुवेदी जर्बजस्ती करणीको अभियोगमा पक्राउ
काठमाडौं । एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती…
शहरी विकास मन्त्री चौधरी एक्सनमा : काम नगर्ने ठेगेदारलाई कारबाहीको चेतावनी
काठमाडौं । धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तिमा आफ्नो इज्जतको…
रहस्यमय अवस्थामा पतिपत्नीको शव फेला
काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उनकी…
नागरिकता पशुपतिको प्रसाद हो लाईन लगाएर बाँड्न : राजेश अहिराज
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेशप्रमूख डा. राजेश अहिराजले नागरिकता पशुपतिनाथको मन्दिरमा हात थापेर पाईने प्रसाद जस्तो…
सुनको मूल्यमा गिरावट
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…
फेरि उठेन काठमाडौंको फोहोर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै छुट्टाछुट्टै फोहोर उठाइने ब्यहोराको सूचना जारी गर्यो। सूचनामा…
रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार
रामेछाप । रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले…
याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान…
आज संसद बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक…
बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्ने
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गर्ने नयाँ पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । …
कस्तो रहला आज देशभरको मौसम
काठमाडाैं । मंगलवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल…
तपाईको राशिफलमा के छ ?
मेष–धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । भाग्यले विभिन्न अवसर…
नेप्सेले नाघ्यो २१ सय अंक
काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । सोमबार ५४।४५ अंक बढेसँगै…
नेपालको व्यापारघाटा कहालीलाग्दो
काठमाडाैं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ…
गैँडाकोट नगरपालिकाको बेरुजुमा उल्लेख्य वृद्धि
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार…
कोभिड सङ्क्रमण तीव्र वृद्धि
काठमाडाैं । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना…
चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा
काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं…
राष्ट्रियसभाबाट नागरिकता विधेयक सर्वसम्मतिले पारित
काठमाडाैं । राष्ट्रियसभाबाट नागरिकता विधेयक सर्वसम्मतीले पारित भएकाे छ । राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले प्रतिनिधि सभाबाट प्राप्त नागरिकतासम्बन्धी…
निर्वाचन प्रणालीको परिमार्जन गर्नुपर्छ: पुष्पकमल दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाल…
पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको…
म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस्: मन्त्री चौधरी
काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।…
शेयर बजार ६१.०५ अंकले बढ्यो
काठमाडौं। मौद्रिक नीति सार्वजनिक पछिको पहिलो दिनको कारोबारमा शेयर बजार ६१.०५ अंकले बढेको छ । मौद्रिक…
सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक मनाउने घोषणा
काठमाडौँ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै…
भक्तपुरमा रुख ढल्दा तीनजनाको मृत्यु
भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु भएको…
महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने
काठमाडौं। पोखरा महानगरको आयोजनामा साउन १३ र १४ गते नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ…