मधेशमा धान रोपाइँ ८६ प्रतिशत पूरा, खडेरीपछि वर्षाले दिलायो राहत
ढल्केबर । लामो खडेरीका कारण प्रभावित धान रोपाइँमा साउनको अन्त्यतिर वर्षाले सहजता ल्याएपछि मधेश प्रदेशभर करिब…
चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने तयारीमा छौँ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक मर्मत चाँडो सम्पन्न गरी केरुङ नाका…
समाजवादउन्मुख अर्थतन्त्रले सामाजिक विभेद अन्त्य गर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेद अन्त्य गरी…
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्…
नेकपा ‘एस’ निकट युवसंघमा समानान्तर कमिटी घोषणा : संयोजकमा संजिव राई
काठमाडौँ । नेकपा एकीकृत समाजवादीसम्बद्ध युवा सङ्घमा समानान्तर कमिटी बनेको छ । आइतबार झलनाथ खनाल पक्षीय…
भोजपुरको ‘यशोधरा’ विद्यालयमा प्राविधिक कृषि शिक्षा
भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन थालेका छन् । राज्यको नीतिअनुसार विद्यालयहरूले…
बागमती प्रदेशका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमा
भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका १३ जिल्लामा क्रियाशील सबै पत्रकारलाई निःशुल्क…
कुलमान बर्खास्तपछि विद्युत् प्राधिकरणको नाफा डेढ अर्बले घट्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा उल्लेखनीय रूपमा घटेको छ।…
काठमाडौं महानगरपालिकाको चेतावनी : उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कडा कारबाही हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई ठग्ने, भ्रामक विज्ञापन गर्ने र गुणस्तरहीन वा नक्कली सामान बिक्री गर्ने…
झलनाथ खनाल र प्रकाण्डबिच समसामयिक राजनीतिक बिषयमा छलफल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल रनेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता…
अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एंकोरेजमा २०२५ अगस्ट १५…
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित
पाकिस्तान । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा…
रवि लामिछाने नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा सारिए
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा सारिएको छ। यस…
डा. गोविन्द केसीद्वारा निजी मेडिकल कलेजलाई पोस्ने निर्णय फिर्ता लिन सरकारलाई अल्टिमेटम
काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारले निजी मेडिकल कलेजलाई फाइदा हुनेगरी गरेको निर्णय तुरुन्त…
बर्दियामा सडक नबन्दा विद्यालय जान जोखिमपूर्ण यात्रा
बर्दिया । राजापुर नगरपालिका–७ शङ्करपुरका बासिन्दा वर्षौंदेखि सडक निर्माण नहुँदा ठूलो सास्ती खेपिरहेका छन्। सडक अभावले…
हुम्लामा परम्परागत डोकोडालो संकटमा : प्लास्टिक र गाडीको प्रभावले हराउँदै संस्कृति
हुम्ला । बाँस र निगालोको चोयाबाट बनाइने परम्परागत डोकोडालो अहिले लोप हुने अवस्थामा पुगेको छ। जङ्गलबाट…
उखु किसानद्वारा अनुदान कटौतीको विरोधमा भदौ ८ देखि माइतीघरमा धर्ना दिदैं
पश्चिम नवलपरासी । सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित भएका छन्।…
गुल्मीदरबारले ३९ अविवाहित नागरिक सहितलाई १३ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण
रेसुङ्गा । गुल्मीदरबार गाउँपालिकाले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका शीर्षकमा १३ करोड ३३ लाख रुपैयाँभन्दा…
हरियाली अभियान: बागलुङका एक युवाद्वारा विद्यार्थी र किसानलाई फलफूलका बिरुवा वितरण
बागलुङ । बागलुङका एक युवाले विद्यालयका विद्यार्थी र किसानको घरदैलोमै पुगेर फलफूलका बिरुवा वितरण अभियान सञ्चालन…
नेतृत्वको मनोमानीप्रति युवासंघको असन्तुष्ट पक्ष आक्रोशित: २४ घण्टाभित्र समानान्तर कमिटी घोषणा गर्ने चेतावनी
काठमाडौं। एकीकृत समाजवादीनिकट युवा संघ नेपालमा आन्तरिक विवाद चुलिँदै समानान्तर कमिटी घोषणा गर्ने तयारीसम्म पुगेको छ…
मधेशमा आत्महत्याको डरलाग्दो अवस्था : बालिकाको संख्या वर्षैपिच्छे बढ्दै
जनकपुर। मधेश प्रदेशमा आत्महत्याका घटनाहरू दिनप्रतिदिन डरलाग्दो स्तरमा बढिरहेका छन् । आँकडा मात्रै होइन, प्रत्येक घटना…
मधेशमा करेन्टको कहर: तीन वर्षमै ३२४ किसानसहितको मृत्यु
जनकपुर । विद्युतिय सुरक्षामा लापरबाहीले मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या ह्वात्तै बढिरहेको छ ।…
कोलकत्ताबाट १५ लाख बोरा रासायनिक मल नेपालतर्फ ल्याईदैं : साल्ट ट्रेडिङ
काठमाडौं । लामो समयदेखि मलको अभावमा चिन्तित किसानका लागि राहतको खबर आएको छ । साल्ट ट्रेडिङ…
बर्दियाली किसानको पीडा: रातभर मलको लाइन, बिहान रित्तो हात
बर्दिया । आधा रातदेखि मलको पर्खाइमा लाइनमा उभिएका किसान बिहानको घामसँगै रित्तो हात फर्किन बाध्य भए।…
बागलुङका जनप्रतिनिधि मनबहादुर रोकाको चार रोपनीबाट सुरु भएको ‘स्याउको कथा’
बागलुङ । गाउँपालिकाको नेतृत्व गर्नु र खेतबारीमा पसिना बगाउनु — यी दुई कामलाई सँगसँगै अघि बढाएका…
मुक्तिनाथ मन्दिरमा साढे १० करोडभन्दा बढी भेटी सङ्कलन
मुस्ताङ । हिन्दू र बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा भक्तजनहरूले दानपेटिका र नगद रसिदमार्फत चढाएको भेटीबाट हालसम्म…
कुवेतमा विषाक्त मदिरा सेवनले ९ नेपालीसहित २३ को मृत्यु, ३५ नेपाली अस्पतालमा
काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट कम्तीमा ९ नेपालीसहित २३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश…
धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रंगशाला बन्ने : २०० रोपनीमा एकेडेमी र एक हजार दर्शक क्षमता
काठमाडौँ । धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाले यसका लागि नेपाल…
रौतहटमा रासायनिक मलको कालोबजारी रोक्न कडा कारबाही, संयुक्त अनुगमन टोली गठन
रौतहट । रासायनिक मलको अभाव र कालोबजारीका कारण किसान समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढेपछि…
प्रधानमन्त्री ओलीद्वारा धनुषाको मनहरपुर–सिमरारी सडकको शिलान्यास
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास…
काठमाडौंस्थित भारतीय दूतावासमा भव्य रूपमा मनाइयो ७९औँ स्वतन्त्रता दिवस
काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ७९औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको छ। नेपालका लागि भारतीय…
भदौ १५ सम्म बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली…
साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु
काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरुको श्रम वैधानिकिकरण सुरु भएको छ ।…
काठमाडौँमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन
काठमाडौँमा प्यालेस्टाइन सोलिडारिटी नेपाल समन्वय समितिले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको सुन्धारामा भेला…
लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि, कृषकलाई करोडौंको अनुदान
लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा…
माथिल्लो तामाकोशीमा जलासय सफाइ: नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन आग्रह
दोलखा । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही साउन ३१…
जम्मु–कस्मिरमा बाढी: ३३ मृत, २ सयभन्दा बढी बेपत्ता, उद्धार अभियान जारी
काठमाडौं । जम्मु–कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिक बिहीबार आएको भीषण वर्षापछिको बाढीमा कम्तीमा ३३ जनाको…
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
काठमाडौँ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई स्पष्ट गर्दै उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू…
उत्सवमय इलाम: धान रोप्दै, लाखे नाच्दै, सांस्कृतिक रंगमा रंगियो रोपाइँ जात्रा
इलाम । इलाम बजारमा यस वर्ष पनि रोपाइँ जात्रा उत्साहपूर्वक मनाइएको छ। धान रोप्ने, हल जोत्नेदेखि…
सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग शुल्क: कारदेखि भारी उपकरणसम्मको दर सार्वजनिक
काठमाडौँ । सरकारले बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग शुल्क दर सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्…
कोलकाता पोर्टमा होल्ड हुँदा ६० हजार टन युरिया नेपाल भित्रन सकेन:कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिमा केही कमजोरी रहेको…
बाजुरामा भीषण बाढी: ११ घर बगायो, सात घरमा क्षति, १७ घर उच्च जोखिममा
बाजुरा । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१, विच्छ्यामा ११ घर बगाएको छ भने…
वाम एकता र समसामयिक राजनीतिक बिषयमा खनाल निवास डल्लुमा छलफल
काठमाडौं । वामपन्थी पार्टीहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ…
किम जोङ उन र पुटिनद्वारा युक्रेन युद्धमा सहकार्य मजबुत पार्ने वाचा
सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्कास्थित भेटअघि, उत्तर कोरियाली नेता किम जोङ उन र रूसी…
चीनमा फसेका १७३ नेपाली तातोपानी नाकाबाट सुरक्षित नेपाल फर्किए
चौतारा । रसुवागढीस्थित मितेरी पुल बगाएपछि चीनतर्फ रोकिएका १७३ नेपाली बुधबार तातोपानी नाकाबाट नेपाल फर्किएका छन्।…
बाजुरामा काँचो स्याउ टिप्न रोक: गुणस्तर र बजार मूल्य जोगाउन स्थानीय तहको पहल
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले किसानलाई स्याउ पूर्ण रूपमा नपाकेसम्म टिपेर बिक्री नगर्न आग्रह गरेको छ।…
राष्ट्रपति महिला उत्थान कार्यक्रम : हेलिकोप्टरमै अस्पताल, आमाले पाउन थाले नयाँ जीवन
रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम…
गुल्मीमा स्थानीय तहको ‘असल अभ्यास’ आदानप्रदान: अनुकरणीय कार्यक्रमहरू सार्वजनिक
गुल्मी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीले जिल्लाभित्रका दुई नगरपालिका…
कपिलबस्तुमा अनुदानको मल हेराफेरी काण्ड: सहकारी सञ्चालक पक्राउ, कृषक आक्रोशित
कपिलबस्तु । अनुदानको मल गायब गरेको आरोपमा कपिलबस्तु प्रहरीले एक सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ। मायादेवी…
वालिङमा अफ्रिकन स्वाइन फिभरको आतंक: बङ्गुर फर्म र मासु पसल सील
स्याङ्जा । वालिङ नगरपालिका–८ स्थित एक बङ्गुर फर्म र मासु पसलमा अफ्रिकन स्वाइन फिभर (ASF) पुष्टि…
