काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ ।…
मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु जारी
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ । …
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलोको संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।आर्थिक वर्ष २०७८/…
आजदेखि निर्वाचन आयोगले मतपत्र ढुवानीको काम सुरु गर्ने
काठमाडौं । निर्वाचन आयोगले आजदेखि आसन्न स्थानीय तह निर्वाचनको मतपत्र ढुवानीको काम सुरु गर्दैछ । निर्वाचन आयोगले…
आईपीएल टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सको जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ। मुम्बईमा गएराति भएको खेलमा…
स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी
काठमाडौं । देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ। निर्वाचन…
धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाको उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात…
भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको…
विश्वभर कोरोनाको अवस्था के छ ?
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
काबेली करिडोर बजेट अभावले अझैसम्म अपूरो
ताप्लेजुङ । जिल्लास्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले…
एकीकृत समाजवादीले खोल्यो खाता: डोल्पामा दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एकीकृत समाजवादी डोल्पाका ६ वटा वडामा निर्विरोध निर्वाचित भएको छ । आगामी वैशाख…
स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल : प्रवक्ता महरा
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको…
भरतपुरकाे मेयरमा माओवादी केन्द्रकी दाहाल र उपमेयरमा कांग्रेसक अधिकारीद्वारा उम्मेदवारी दर्ता
चितवन । भरतपुर महानगरपालिकामा वर्तमान मेयर रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । गठबन्धनको साझा उम्मेदवारको रुपमा…
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन
काठमाडौं। विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ। जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको…
फेरि ओरालो लाग्यो नेप्से
काठमाडौं। सेयरबजार परिसूचक नेप्से ३४.९५ अंकले घटेको छ। अघिल्लो दिन ९५ अंकले बढेको सूचक आज घटेसँगै…
राष्ट्र बैंकको अध्ययन ः नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्ने
काठमाडौं। राष्ट्र बैंकको एक अध्ययनले नेपालमा बढीमा १५ वटा वाणिज्य बैंक भए पुग्ने देखाएको छ ।…
काठमाडौंका आठ नगरपालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार (सूचीसहित)
काठमाडाैं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको स्थानीय तह चुनावका लागि काठमाडौंका आठ…
सत्ता गठबन्धनबाट काठमाडौंको मेयरमा कांग्रेसकी उम्मेदवार सिंहको उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी…
बुटवलमा गठबन्धनबाट कांग्रेसका पाण्डेको उम्मेदवारी दर्ता
बुटवल । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका…
अमेरिकाले युक्रेनका लागि सैन्य सहायता बढाउनुका साथै केही दिनमै राजदूत पठाउँदै
काठमाडौं। रुसले आक्रमण गरेपछि जारी युक्रेन युद्ध केही शान्त भएका बेला पहिलो पटक उच्चस्तरीय अमेरिकी अधिकारीहरूको…
नगद सहित जुवा खेलिरहेका ७ जना पक्राउ
मोरङ । ग्रामधान गाउँपालिका ४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका ५ बस्ने ५४ वर्षीय रूपेश…
नाई नभन्नु ल–६ मा अभिनेत्री आँचल शर्मा
काठमाडौं। नाईँ नभन्नु ल को नयाँ श्रीखंला निर्माण हुने भएको छ । कोरोना सँक्रमण मत्थर भएसँगै…
शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ इन्जिनियरिङ गुल्म द्धारा १२ किमी सडक निर्माण
काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले…
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १०…
नेकपा(एस) ले छान्यो महानगर तथा उपमहानगरका उम्मेदवार
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा आफ्नो भागमा परेका क्षेत्रको उम्मेदवारको नाम टुंगो लगाएको…
विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्छ: राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक…
महाभूकम्पको ७ वर्ष पूरा
काठमाडौं । २०७२ सालको महाभूकम्पको ७ वर्ष पूरा भएको छ। विसं २०७२ को आजैको दिन अर्थात वैशाख…
कस्तो छ विश्वभर कोरोनाको अवस्था !
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु…
कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल देशको पहाडी भूभागका केही स्थानमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…
आजको राशिफलमा के छ ?
मेष–आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा…
धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु
धादिङ। धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत थाक्रेँ गाउँपालिकाको जुंगेखोलामा…
ओखलढुंगामा पहिलो दिन सय जना बढीको उम्मेदवारी दर्ता
ओखलढुंगा । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मनोनयन दर्ता शुरु भएको छ । आज (आइतवार) जिल्लाभर विभिन्न…
त्रिभुवन विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद
काठमाडाैं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको…
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
काठमाडाैं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको…
कांग्रेसले दियो महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति देउवालाई
काठमाडाैं । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ…
आज थप १३ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…
आज नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं । लामो समयदेखि निरन्तर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज उच्च अंकले वृद्धि…
‘एन्फा’ अन्तर्गत रहेको खेलाडी संघमा बिक्रम लामा सर्वसम्मत चयन
काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ अन्तर्गत रहेको खेलाडी संघमा बिक्रम लामा सर्वसम्मत चयन भएका…
एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी हो: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन्…
राजस्व चुहावट गरेको भन्दै शुभलक्ष्मीका सञ्चालकसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा…
स्ट्रक्चरल इन्जिनयर बालेन शाहद्वारा काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार…
कांग्रेसको घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।…
पर्यटक भिसामा आएर व्यापार गरेको बसेका २० जना चिनियाँ नागरिक पक्राउ
काठमाडौ। काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र…
एसइईको दोस्रो दिन लमजुङमा २६ परीक्षार्थी अनुपस्थित
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज लमजुङमा २६ परीक्षार्थी अनुपस्थित भएका छन् ।…
सरकारद्वारा भूमिलाई ११ क्षेत्रमा वर्गीकरण
काठमाडौं । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार…
नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय भन्दा धेरैको ज्यान गयो
काठमाडौं। नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सय जना भन्दा धेरैको…
फ्रान्सेली राष्ट्रपतिका लागि म्याक्रोन र पेनबीचको दौड शुरु
एजेन्सी । सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे…
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं। आज बिहान पेप्सीकोलामा बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना…
विन्दावासिनी हाइड्रोको आईपीओ निष्कासन
काठमाडौं। विन्दावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको…
निर्वाचन भागबण्डालाई निष्कर्षमा पुराउन सत्तागठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा…