उत्साह जगाउने राजागंज फिल्म : टिजर सार्वजनिक

काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्मित फिल्म राजागंजको टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरले दर्शकमाझ उत्साह…

नेपालगन्जमा चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी…

माओवादीले बोलायो स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्न राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । पार्टीबाट निर्वाचित…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।…

आजको मौसमः काेशी, गण्डकी र कर्णालीमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम…

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री…

जनताको काम सकेर कृषिमा अग्रसर उर्लाबारीका वडाध्यक्ष मोक्तान

उर्लाबारी। जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र…

‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय…

काठमाडौँको चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

काठमाडौं । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ । आज (सोमबार) बिहान दुई समूहबीच…

कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ…

बालेनलाई अमरेशकुमारको च्यालेन्ज :गरिबमाथि होइन, सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो…

चिनियाँ एनिमेटेड फिल्म सबैभन्दा बढी कमाउनेको नयाँ रेकर्ड बनाउने बाटोमा

बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक…

निःशुल्क सीपमूलक तालिम गराउँदै काठमाडौं महानगरपालिका: के के सिकाईन्छ ?

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा…

नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै

काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका…

सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले…

अमेरिकाले गाजा पट्टी कब्जा गर्ने भनेपछि अरब राष्ट्रहरुको शिखर सम्मेलन हुँदै

कायरो । इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर…

राष्ट्रपति पौडेलद्वारा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण…

दार्चुलाको एक गाउँपालिकाका कर्मचारीको भारतको लखनऊमा मृत्यु

दार्चुला । भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। मालिकार्जुन गाउपालिका–५ डाडाकोट…

खुवा बेचेर मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन्…

ठुला पार्टीको अधिनायकवादले देश अधोगतितर्फ जाँदैछ: झलनाथ खनाल

विराटनगर। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको…

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाईदैं

काठमाडौं : आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ ।पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका…

कोहपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको दृढता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास…

६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सुचना सहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस…

संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको…

नेपालको स्याङ्जामा बन्दै नवग्रह मन्दिर: दर्शन र पूजाआजा गर्न पाइने

स्याङ्जा । अब नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गर्न पाइने भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका…

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम…

महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल निर्वाचित

झापा। नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा दमककी लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित…

दक्षिणकालीमा बिद्यार्थी बोकेको बस दुर्घटना : चालकसहित ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीको फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना…

महानायक राजेश हमालको चलचित्र ‘नरसिंह अवतार’

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालको लामो समयपछि पर्दामा फर्किने चलचित्र ‘नरसिंह अवतार’ को निर्माण घोषणा…

बाबुराम भट्टराईको आरोप: ३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीले देशलाई ठगेर खाए

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ३० वर्षसम्म कांग्रेस, एमाले र…

मुक्कुमलुङमा केबलकार विवाद: बिथोलियो वार्ता, भोलि थप आन्दोलनको घोषणा गर्दै ‘नो केबलकार समूह’

काठमाडौं । सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो…

टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते

काठमाडौँ। काठमाडौंको टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप भएको छ । आइतबार महानगर प्रहरी कवाडी…

नेसपा (नयाँ शक्ति)को महाधिवेशन सुरु, नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु…

नेकपा एसको उपत्यका प्रदेश अध्यक्षमा विष्णु लामिछाने : ४५ सदस्यीय कमिटी चयन (नाम सहित)

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को प्रथम उपत्यका प्रदेश अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट विष्णु…

दश दिनदेखि मनाङको जंगलमा लागेको डढेलो अझै आएन नियन्त्रणमा

मनाङ । जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन…

पाटनबाट बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ

काठमाडौं । बालक अपहरण गरेको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१२ स्थित…

कविता – रजत शुभकामना

इरादा गौतम आवाज,तिमी छौं र त हामी छौंआज तिम्रो २५ वर्ष पुरा भएको दिनतिमी महिला समूह,…

आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला एक सय…

भोजपुरका किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ ।…

बन्द भयो उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पताल

काठमाडौं । बिनादर्ता सञ्चालित जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द गरिएको छ । उपचारमा लापरबाही गरेको…

मुस्ताङमा थपिए तीन वटा मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर…

निर्मला घिमिरे ‘निरु’ को टुक्रिएको मुटु गित सार्वजनिक

काठमाडौं । निर्मला घिमिरे ‘निरु’ को स्वरमा टुक्रिएको मुटु बोलको गीत सार्वजनिक गरिएको छ। वियोगान्त भावको…

तुलसी घिमिरेको चलचित्र ‘पहाड’को शुभ मुहूर्त गोरखा दरबारमा

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडको मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गरी छायांकन…

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप फुटबलको उपाधि

काठमाडौं । युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१…

इलन मस्कको विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतले रोक लगायो

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डनल्ड ट्रम्पको अनुमतिमा अर्बपति इलन मस्कले ट्रेजरी डिपार्टमेन्ट रेकर्डहरूमा पहुँच…

गण्डकीमा वन पैदावारबाट सात वर्षमा उठ्यो एक अर्ब १३ करोड राजस्व

गण्डकी । वन पैदावार र जडिबुटी बिक्रीबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा एक अर्ब १३…

आज प्रतिनिधिसभा बैठकमा बस्दै: यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा…

सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले ,करोडौं बराबरको क्षती

सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान…

अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन्…

राष्ट्रिय सभामा आज सामाजिक सञ्जाल विधेयक पेस हुने : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ…