काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको…
एमालेमा विद्रोहको सम्भावना बढ्यो: नेता खनाल
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ । बुधबार…
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । राष्ट्रिय…
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
काठमाडौं । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३…
मिस गुरुङको पाँचौ संस्करणको तयारी पुरा
काठमाडौं । मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा,…
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी…
डेंगु संक्रमणको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश
कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश…
ओम सिटौलाद्वारा लिखित कविता संग्रह “जब तिम्रो ऐना बुढो भयो” सावर्जनिक
काठमाडौं । प्राडा ओम सिटौलाद्वारा लिखित कविता संग्रह “जब तिम्रो ऐना बुढो भयो” को लोकार्पण गरिएको…
निर्धारित समयमा काम पूरा नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले निर्धारित समयमा काम पूरा नगर्ने १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक…
गृहमन्त्री श्रेष्ठद्वारा बाढीले क्षतिग्रस्त कागबेनी अवलोकन
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्याएको क्षति अवलोकन…
नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने समझदारी भारतद्वारा स्वीकृत
काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ…
‘एक भगवत गीता’को नामबारे द्विपक्षीय छलफल
काठमाडौँ। केही आध्यात्मिक संस्थाहरुले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र…
एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक…
बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिनु…
वीर अस्पतालको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ…
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेट…
चिनियाँ सपिङ मलमा आगलागी
एजेन्सी । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्ग…
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न समाधान हुने प्रधानमन्त्री प्रचण्डको विश्वास
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई…
प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबारको…
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण…
सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको…
नेपाल र भारतबीचको खेल हेर्न बालेन शाह श्रीलंकामा
काठमाडौं । पहिलो पटक एसिया कपमा छनोट भएका नेपाली खेलाडीको हौसलाकै लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन…
२९ अंकले घट्यो नेप्से
काठमाडौं। आज सेयर बजार परिसुचक नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ ।…
बर्दिया कारागारबाट एक कैदी फरार
बर्दिया। बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दामा विगत एक वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका…
जबरजस्ती करणी गरेको अभियोगमा १ जना प्रकाउ
ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका २ बस्ने ३६ वर्षीय सुजन…
जिल्ला अदालतमा ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु
काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको छ। हाल…
पेप्सीकोलाको दुर्घटनामा घाइते भएका १४ जनामध्ये २ को मृत्यु
काठमाडौं । आज बिहान जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख…
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ…
सोमबार नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं। सोमबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बस्ने…
मेयर बालेनद्वारा चीन भ्रमण रद्द
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । मेयर साहले…
एटीएम फुटाएर रकम चोर्न खोज्ने पक्राउ
काठमाडौं । बैंकको एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्दा एक जना पक्राउ परेका छन् । भक्तपुरमा…
नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।…
यसवर्ष पनि विपद्ले अरबौँको क्षति
काठमाडौं । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट…
वर्तमान सरकार न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको छ: प्रम प्रचण्ड
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ…
आज रक्षाबन्धन: डोरो र राखी बाधेर सम्पन्न
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै…
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका…
यी हुन् मानसिक तनाव कम गर्ने महत्वपूर्ण उपाय !
काठमाडौं । बढ्दै गएको इन्टरनेटको प्रयोग र व्यस्त जीवनशैलीले पनि हाम्रो मानसिक स्वास्थ्यमा व्यापक असर गरेको…
सेयर बजारमा सामान्य अंकको बढोत्तरी
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढोत्तरी आएको छ । उक्त दिन…
नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास नहुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट…
कोशी प्रदेश सरकार बजेट विहिन अवस्थामा पुगेपछि असर चुलियो
इलाम । कोशी प्रदेश सरकार बजेट विहिन अवस्था पुगेपछि त्यसको असर प्रदेशका विभिन्न कार्यालयहरुमा पनि पर्न…
एमसीसी कार्यान्वयनमा जान्छ : ओली
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी कुटनीतिक लक्ष्य अनुसार संचालित मिलेनियम च्यालेन्ज…
सुनचाँदीको भाउमा वृद्धि
काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ७…
समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित
काठमाडाैं । समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित भएको छ । मोर्चाले धनगढीमा आयोजना गर्ने भनिएको…
भीसी कार्यालयमा नेविसंघको हवन
काठमाडौं । सत्ताको ठूलो दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शिक्षा शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका…
अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु: ४८ जना बेपत्ता
एजेन्सी । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा…
How to Protect Data Room Documents For M&A Due Diligence
Regardless of the size of the company or industry the information and documents stored in data…
सरकारी संस्थाहरुको बेरुजु फछ्र्यौट र असुल उपरमा आएन सुधार
काठमाडौं । सरकारी संस्थाहरुको बेरुजु फछ्र्यौट र असुल उपरमा सुधार आउन सकेको छैन । सरकारको विभिन्न…
सेयर बजारमा गिरावट
काठमाडौं । मंगलबार सेयर कारोबार रकम ८६ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ । यो कारोबार…
कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न माग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न माग भएको छ । नेपाल…
बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
पोखरा । बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ…