चन्द्रमामा अवतरण गर्ने तयारीमा भारतीय यान
काठमाडौं । भारतीय यान आज चन्द्रमामा अवतरण गर्ने भएको छ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान थ्री बुधबार साँझ…
मन्त्री सुदन किरातीलाई पितृशोक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । लामो समयदेखि बिरामी…
सर्वोच्च अदालत जाँदै एमाले
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बुधबार सर्वोच्च अदालत जाने भएको छ…
पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित
पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा…
त्रिशूली नदीमा बस खस्यो
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना…
प्रधानमन्त्री दाहाल भदौ ३० मा अमेरिका जाँदै
काठमाडौं। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । प्रधानमन्त्री…
प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर…
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुने प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुने बताउनुभएको…
दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित
काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको दोस्रो चरणको जनतासँग कांग्रेस…
बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग आज कुराकानी गर्दै बङ्गलादेशसँग विद्युत्…
नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको छ…
आत्मसमर्पण गर्ने तयारीमा ट्रम्प
एजेन्सी । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहीबार आत्मसमर्पण गर्ने हुनु भएको छ । जर्जिया…
सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय छाबिन समिति बनाइने
काठमाडौं । सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय स्वतन्त्र न्याययिक छानविन समिति बनाउन सरकार सहमत भएको छ…
अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच…
सर्वदलीय बैठक शुरू
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा संसदको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व…
६० वर्षदेखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी रहेको खुलासा
काठमाडौं । नेपालमा ६० वर्षदेखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी रहेको खुलासा भएको छ । कार्यवाहक महालेखा परीक्षक…
शेयर बजारमा व्यापक गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन…
अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने तयारीमा बीर अस्पताल
काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।…
कर्णाली प्रदेशमा आज सावर्जनिक बिदा
काठमाडौं । सोमबार कर्णाली प्रदेशमा स्थापना दिवस मनाइँदै छ । २०७२ साल साउनमा सुदूर पश्चिममा गाभ्ने…
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान
काठमाडौँ l केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना…
क्यालिफोर्नियामा हिलरी आँधी
एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियामा हिलारी नामको उष्ण समुद्री आँधीले तवाह मच्चाउने संभावना बढेको छ ।…
घरघरमा नाग टाँसेर नागपञ्चमी मनाइँदै
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक…
समाजवादी मोर्चाले मुलुकको सबै प्रदेशमा सभा गर्ने
काठमाडौं । समाजवादी मोर्चाले मुलुकको सबै प्रदेशमा सभा गर्ने भएको छ । मोर्चाका नेकपा एकीकृत समाजवादीको मुख्यालयमा…
पत्रकार शेर्पाले गरिन् युरोपको सबैभन्दा अग्लो हिमालको आरोहण
काठमाडौं । पत्रकार फुर्पा शेर्पाले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको आरोहण गरेकी छन्। ५,६४२ मिटर…
गौरापर्वको चहलपहल सुरू
डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा गौरापर्वको चहलपहल सुरू भएको छ । सुदूरपश्चिममा विशेष गरि महिलाले गौरापर्वमा भगवान…
मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राईलाई
काठमाडाैं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले…
बसको ठक्करबाट बाबुआमाको मृत्यु: छोरी घाइते
काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी…
कलाकार बन्ने मेरो पनि इच्छा थियो: पुष्पकमल दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । शनिबार गायन…
सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु
कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२…
कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकको समृद्धि हो: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई…
आइतबारबाट संसद सुचारु हुने प्रधानमन्त्री प्रचण्डको दाबी
काठमाडाैं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ।शनिबार दिवंगत रामवृक्ष यादवको…
सरकार टिकाउन राप्रपालाई १० करोडको प्रस्ताव आएको लिङ्देनको खुलासा
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा आफ्ना सांसदहरुलाई मन्त्री र १० करोड…
रुसद्वारा युक्रेनमा मिसाइल आक्रमण
एजेन्सी । रुसले युक्रेनमा फेरि मिसाइल आक्रमण गरेका छ । युक्रेनको उत्तरी सहर चेर्निहाइभमा धार्मिक बिदा…
१६ प्रतिशतले घट्यो वैदेशिक व्यापार
काठमाडौं । नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । गत…
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैँ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठके आइतबारबाट सुरु हुने भएको छ । शनिबार काठमाडाैंको…
काठमाडौंमा अव्यवस्थित रुपमा बसेका सुकुम्बासीलाई आफ्नै जिल्ला फर्काइने
काठमाडौं । विभिन्न ठाउँबाट आएर काठमाडौंमा अव्यवस्थित रुपमा बसेका सुकुम्बासीलाई आफ्नै जिल्ला फर्काइने भएको छ । काठमाडौंको…
च्याउ खाएर बिरामी परेका आमाछोरीको मृत्यु
काठमाडौं। दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमाछोरीको उपचारको क्रममा मृत्यु भएको छ भने…
१ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो
काठमाडौं । मुलुकमा विप्रेषण (रेमिट्यान्स) विगतको तुलनामा बढ्दै गएको छ । आर्थिक वर्ष २०७९र८० मा मासिक औसत १…
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत…
प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२…
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ…
बङ्गलादेशबाट जहाज चार्टर्ड गरेर सात सय पर्यटक नेपाल आउँदै
काठमाडौं। बङ्गलादेशबाट सात सय पर्यटक जहाज चार्टर्ड गरेर नेपाल आउने भएका छन् । नेपाल पर्यटन बोर्डका…
औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि
काठमाडौं । सरकारले गत साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक…
८ अंकले बढ्यो नेप्से
काठमाडौं । आज सेयर परिसुचक नेप्से ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार…
सर्वोच्च अदालतद्वारा टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै रेशम चाैधरीकाे कैद माफीप्रति गम्भीर प्रश्न
काठमाडौं । सर्वोच्च अदालतले चर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य…
आगामी भदौ ७ गतेदेखि १४ गतेसम्म गोसाइँकुण्ड मेला लाग्ने
रसुवा । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा…
एमालेका सबै कार्यक्रममा अध्यक्ष ओलीको मात्रै फोटो राख्नुपर्ने निर्णय
काठमाडौं । एमालेले कार्यक्रमको गरिमा र मर्यादा बढाउन भन्दै पार्टी कार्यक्रममा अध्यक्षको मात्रै फोटो प्रयोग गर्ने…
तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । हिजोको तुलनामा सुनको मूल्य…
सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने
काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। काठमाडौं…
सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु
कञ्चनपुर । शुक्लाफाँटामा सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्ती मरेको छ । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ कालापानीस्थित वातावरण…