कोशी प्रदेशको सरकार निर्माणबारे सर्वोच्चको फैसला कुर्दै छौँ: सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने…

बजारमा सुनको कारोबार ठप्प

काठमाडौं । बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल…

लम्पी स्किनको प्रभाव: काभ्रेमा मात्रै मरे ८१ चौपाया

काभ्रे । लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३  पशु सङ्क्रमित बनेका छन् । यो…

नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ आइतबार…

 हिमालयन कलेज अफ इन्जिनियरिङ्गद्वारा हेक्स २०२३ सञ्चालन

काठमाडाैं । हिमालयन कलेज अफ इन्जिनियरिङ्गले हेक्स २०२३ सञ्चालन गरेको छ ।  शनिबार ललितपुरको च्यासलस्थित कलेजमै एक…

कम्युनिष्ट पार्टी एक हुनुको विकल्प छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आ–आफ्नो पसल थापेर बसेकाहरुलाई एकतामा ल्याउनुपर्ने बताउनुभएकाे छ ।…

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्युरो…

मौद्रिक नीति सावर्जनिक (पूर्णपाठ सहित)

काठमाडौं । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाइएको छ । नेपाल राष्ट्र बैकले आइतबार आर्थिक…

केपी ओली र कम्बोडियाका प्रधानमन्त्री सेनसँग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ…

श्रमिकको ज्याला वृद्धिको माग गर्दै आइसीटीयुले विरोध प्रदर्शन गर्ने

काठमाडौं । एकीकृत ट्रेड युनियन महासँघ, नेपाल ICTU ले श्रमिकहरूको ज्याला परिवारको जीवन धान्न सक्ने गरि…

आज ४१ औँ बीपी स्मृति दिवस

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार…

कविता: उ के थियो ?

अनिश खतिवडा, भक्तपुर । कथामा प्रेमको मिठो सुवास थियो,होइन यो त गन्ध हो भन्दै नाक खुम्च्याउनेको…

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र…

भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । हङकङबाट क्याथे एयरवेजको…

सेनाको संख्या घटाउने विषयमा बोलेको छैन: रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको…

एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले कमी

काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल…

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

काठमाडौं । आगामी एसिया कपलाई लक्षित गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ…

सुनको मूल्यमा गिरावट

काठमाडौं । साप्ताहिक सुन कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको…

लुम्बिनीमा चिनियाँ अतिक्रमण

राजीव झा l विश्वलाई शान्ति र अहिंसाको सन्देश दिने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा केही समयदेखि…

बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत

काठमाडौं । दाङ जिल्लामा बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । बिहीबार राति १२ तिर दाङ जिल्लाको…

 भोलि ८ घण्टा विद्युत् आपूर्ति बन्द

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् शनिबार दिउँसो बन्द हुने बताएको…

आयल निगमले कमायो लोभलाग्दो नाफा

काठमाडौं । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८…

जसपाले फेर्यो पार्टीको झण्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन…

रुस विरुद्धको लडाइमा युक्रेनी सेनाको क्षमता बढाउन क्लष्टर बम दिएको प्रतिक्रिया

एजेन्सी । युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ । आफ्नो…

डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ…

बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने

काठमाडौं । बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने भएको छ । श्रम रोजगार…

पहिरोमा परी १३ जनाको मृत्यु, शैक्षिक संस्था बन्द

एजेन्सी । भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय…

काठमाडौंको फोहोर व्यवस्थापन रोकियो

काठमाडाैं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण…

हालसम्मकै उच्च मूल्यमा सूनको भाउ

काठमाडौं । सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य…

साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने…

ठूलो परिमाणको विदेशी मुद्रासहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ…

सिंगापुरको राहदानी संसारकै शक्तिशाली

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी…

छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा

रोल्पा । त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष…

महिला विश्वकप आजबाट शुरु

एजेन्सी । फिफा महिला विश्वकपको नवौं  संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन भने…

भन्सार एजेन्टसहित ६ जना पक्राउ: जाँचपासमा संलग्न सवै कर्मचारी निलम्बनमा

काठमाडौं । राजस्व अनुसन्धान विभागले गएराति बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ । आज…

Secure Documents Safe-keeping – Keeping Data Secure and Protected

Secure Docs Storage: Keeping Data Safe and Protected Whether they are physical documents or perhaps digital…

IPO Preparation Directory

A successful GOING PUBLIC offers many benefits to a organization, including a boost in prestige and…

नेपाल विजयी

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल…

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्यामा स्थानीय

काठमाडौं । इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन्…

महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई…

असारे विकासको प्रवृत्तिलाई पूर्णरूपले त्याग्नुपर्छः प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई पूर्णरूपले…

अनलाइनका सम्पादक र सञ्चालकलाई प्रेस काउन्सिलको अभिमुखीकरण

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र…

पाँचथरको फिदिममा टेम्पो दुर्घटना

फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकाे छ । दुर्घटनामा चार जना घाइते भएका…

प्रधानमन्त्री दाहाल इटाली जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने हुनुभएकाे छ। आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र…

‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि कामनपा छनोट 

काठमाडाैं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि…

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिनुभएको छ ।…

पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त…

एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गर्नुभएकाे छ । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि…

 बाघको आक्रमणबाट तीन जना घाइते

चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना…

१० जिल्लामा डेंगूको उच्च संक्रमण

काठमाडाैं। पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको…