मन्त्री हेरफेरको कुरा चलेको छः प्रचण्ड

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा…

चीनमा विमान दुर्घटनाः यात्रुको अवस्था अझै अज्ञात

चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । आकाशबाट जमिनका…

माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने

जनकपुर स्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल…

बर्दियाको सामुदायिक वनमा पाटे बाघ मृत फेला

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन…

चिनियाँ विदेश मन्त्री शुक्रवार नेपाल आउँदै

काठमाडौं। चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री…

मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान गएपछि छानबिन सुरु, आठ जना पक्राउ

काठमाडौं। मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा…

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यबस्तु एउटै बनाउने तयारी

शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम…

राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शनको रुपमा आमसभा गर्ने

राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने…

खानेतेलको मूल्यमा भारी बृद्धि

काठमाडौं। नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा…

आज विश्व कविता दिवस

काठमाडौं। आज विश्व कविता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले…