स्वास्थ्यमन्त्री तीन दिनदेखि वीर अस्पताल भर्ना, के भएको हो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन् ।

मन्त्री पौडेलको तीन दिनदेखि उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलेको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वकीय सचिव सुवास घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *