काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिवार पनि बस्ने भएको छ । शुक्रवारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाएका छन् ।
प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको छ । शनिवार पनि बजेटको मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।