काठमाडौं । नेकपा एमालेका कार्यकर्तासहित १६ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरमा आयोजित कार्यक्रमबीच पार्टीमा प्रवेश गराएका छन् । पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार एमालेका कार्यकर्तासहित खोटङका ६ जना र उदयपुरका ६ जनासहित १६ जना समावादीमा प्रवेश गरेका हुन् ।
समावादीमा प्रवेश गर्नेहरू
१. हिमाल राई, खोटाङ – नेकपा एमाले
१. सजिन्द्र राई – खोटाङ
३. डिकेश राई – खोयङ
४. मिलन राई – खोटाङ
५. प्रवेश राई- खोटाङ
६. देवेन्द्र राई- खोटाङ
७. संखर राई राई, ताप्ली, उदयपुर
८. एगिन्द्र राई, उदयपुर लिम्चुङबुङ-१
९. रस्मिला राई, उदयपुर लिम्चुङबुङ-२
१०. चइन्द्र राई, उदयपुर, लिम्चुङबुङ-१
११. जीवन तामाङ, पाँचपोखरी, सिन्धुपाल्चोक
१२. धनलाल तामाङ – दोलखा, सैलुङ गाउँपालिका
१३. दिपेन्द्र श्रेष्ठ – चितवन
१४. बाबुराम गजमेर, उदयपुर
१५. लक्षिधन राई- लिम्चुङबुङ, उदयपुर
१६. आकाश विष्ट, कञ्चनपुर