काठमाडौँमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन

काठमाडौँमा प्यालेस्टाइन सोलिडारिटी नेपाल समन्वय समितिले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौँको सुन्धारामा भेला भई प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरिएको हो साे प्रदर्शनमा प्रदर्शनकारीहरूले प्यालेस्टाइनको स्वतन्त्रताको पक्षमा नाराका साथै गीत बजाएका थिए । उनीहरूले इजरायल र यसका समर्थित विभिन्न उत्पादक संस्थाको बहिस्कारको लागि समेत आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *