पूर्वराष्ट्रपति भण्डारीद्धारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।

शुक्रवार पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी र निजी संरचनामा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *