रूसद्वारा अन्टार्कटिकाको हिउँमुनि बिशाल तेलकाे भण्डार फेला पारेको दाबी : साउदीको भन्दा दोब्बर

मस्को । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् ।…