राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमानको उज्यालो नेपालका १७ जना समेटिए

काठमाडौँ । राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू समेटिएका छन् ।…