भारतको उत्तराखण्ड बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार

काठमाडौं । भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ ।…