नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

झापा। यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ…