सुदूरपश्चिमका किसान खेतबारीमा धान काट्दै, खर सुकाउँदै, गहुँ छर्ने तयारीमा

बैतडी । असोज–कात्तिक लागेसँगै सुदूरपश्चिमका गाउँघरमा फेरि जीवनको हर्षोल्लास फैलिएको छ। खेतमा सुनौला बाला हल्लिँदै गर्दा…