बञ्चरेडाँडामा अवरोध, महानगरको अपिल: ‘फोहर घरमै राख्नुस्’

काठमाडौँ । उपत्यकामा फोहर संकट पुनः बल्झिएको छ । बञ्चरेडाँडा फोहरमैला व्यवस्थापनस्थलमा स्थानीयको अवरोधपछि काठमाडौँ महानगरपालिकाले…