आज महानवमी पर्व: नवदुर्गा पूजा, पशुबलि र तलेजु भवानी मन्दिर खुला

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ…