उखु किसानद्वारा अनुदान कटौतीको विरोधमा भदौ ८ देखि माइतीघरमा धर्ना दिदैं

पश्चिम नवलपरासी । सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित भएका छन्।…