काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्ट बोर्ड जडान हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना सामुदायिक विद्यालयमा डिजिटल शिक्षा विस्तारको ठुलो कदम चालेको छ। तिहारअघि नै…