एक महिनापछि खुल्यो कोदारी राजमार्ग, दशैंअघि नेपाल–चीन व्यापार सहज

काठमाडौँ । करिब एक महिनादेखि अवरुद्ध नेपाल–चीनलाई जोड्ने कोदारी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ ।…