मकै थन्क्याउने चटारोमा बैतडीका किसान : खेतबारीदेखि आँगनसम्म सुनौलो दृश्य

बैतडी । भदौको अन्तिम सातासँगै बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो छाएको छ । बिहानैदेखि किसानहरू खेतबारीमा…