ट्रम्पको ५०% ट्यारिफपछि भारतमा अमेरिकी ब्रान्ड बहिष्कारको लहर: ‘मेड इन इन्डिया’ अभियान तिव्र

काठमाडौं । म्याकडोनाल्ड्स, कोका–कोला, अमेजन र एप्पलजस्ता अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू भारतमा बहिष्कारको चपेटामा परेका छन् ।…