देशभरका स्थानीय पालिकाहरु मध्ये शून्य बेरुजुमा एक्लो काभ्रेको महाभारत

काठमाडौँ। महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शून्य थियो ।

जिल्लाका अन्य १३ पालिकामा धुलिखेल ०.२५, नमोबुद्ध २.६०, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, मण्डन ०.०९, खानीखोला ४.४९, चौरीदेउराली १, तेमाल १.१२, बेथान्चोक १.७५, भुम्लु ०.८६ र रोशी २.२० प्रतिशत बेरुजु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *