आज कोरोनाका संक्रमित शून्य

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण भेटिएको छैन ।

आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *