आज ६५ औं राष्ट्रिय सहकारी दिवस

काठमाडौं । देशभर ६५ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । देशभर सहकारी दिवसका अवसरमा आज आइतबार विविध कार्यक्रम गरिएर मनाइँने छ ।

यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नारा रहेको छ । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *