कृष्णहरि पुष्करले लिए नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडाैं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिनुभएकाे छ। सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिनुभएकाे हाे ।

पुष्कर भर्खरै अर्थसचिवमा नियुक्त हुनुभएकाे थियाे। केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *