काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंग्याएको छ ।
जसमा पार्टीको संगठन विभाग प्रमुखमा डा. वेदुराम भुसाल, विदेश विभाग प्रमुखमा झलनाथ खनाल, अर्थ तथा योजना विभागमा डा. विजयकुमार पौडेल, आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे लगायत रहनुभएको छ।
गत फागून २५ र २६ गते काठमाडौंमा आयोजना भएको तेश्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले कमिटी गठनको निर्णय अनुमोदन गरेको हो । कमिटीको पूर्ण विवरण यसप्रकार रहेको छ ।
https://drive.google.com/file/d/1QQtwx7SsHfA44egaLsbw5y_ImgOyJsol/view