यी हुन् सिन्धुपाल्चोकबाट स्थानीय तहमा उम्मेद्वारी दिने एकीकृत समाजवादीका सम्भावित उम्मेद्वार !

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वारी दिने तयारीमा नेताहरु जुटेका छन् । स्थानीय निकायमा ५ दलीय गठबन्धनको मोर्चा बनेपनि सम्भावित उम्मेद्वारले भने तयारी थालेका हुन् ।

जसका लागि निर्वाचित जनप्रतिनिधि देखि सिन्धुपाल्चोकबाट दशकौँ देखि सक्रिय राजनीति गरिरहेका नेताहरु रहेका छन् । नगरपालिका र गाउँपालिकाको नेतृत्वको तयारी गरिरहेका सम्भावित उम्मेदद्वार निम्नानुसार रहेका छन् ।

भाेटेकाेशी: छिरिङ शेर्पा , साङ्गे लामा

त्रिपुरा सुन्दरी : लीला श्रेष्ठ

लिसङ्खु पाखर : शमशेर शाक्य , चेलकुमार याेञ्जन, अनिता लामा

सुनकोसी : शिव न्याैपाने, डि एन पराजुली, कुमारराज घतानी

बलेफी : डि वि थापा जुगल : नवराज पाैडेल, गणेश बहादुर श्रेष्ठ, विष्णुप्रसाद घिमिरे , कमल थापा

चाैतारा सागाचाेक गढी : साेम सापकोटा, ईश्वरी श्रेष्ठ, एस डि गिरी,सीता थापा

इन्द्रावती : बुझुङ लामा, केशव सापकोटा , रामजी थापा

मेलम्ची : भगवती नेपाल, नानीराम चाैलागाई, शिवराम भट्टराई , उपेन्द्र तामाङ ,बिनोद खनाल

हेलम्बु: छिरिङ ग्याल्वाे लामा पाँच पाेखरी: दल बहादुर गुरुङ, माया गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *