सुनको मूल्यमा वृद्धि

काठमाडौं। आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार यस्तो सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *