ललितपुर महानगरले नक्सापास नभएका टहरा भत्कायो

काठमाडौं। बिहीबार ललितपुर महानगर प्रहरीले ललितपुर महानगरपालिकामा नक्सापास नभएका टहरा भत्काएको छ । सातदोबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो ।

मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *