रवि लामिछाको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘बाचापत्र’ नाम दिएर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । लामिछानेको पार्टीले घोषणापत्रमा २४ वटा बाचा राखिएको छ ।

लामिछानेले सार्वजनिक गरेको घोषणा पत्रमा उद्देश्य,राजनीतिक चरित्र,आर्दश,विभिन्न पार्टी प्रतिको धारणा,गत पाच बर्षको धाराणा,निवार्चन प्रक्रियामा सुधार,भष्ट्राचार शून्य,उत्कृष्ट शिक्षा अनि संस्कार
सुरक्षित र सम्मानित वैदेशिक रोजगारसम्मका विभिन्न २४ वटा बाचालाई महत्व दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *