नेपाल नर्सिङ परिषद्द्वारा लाइसेन्स परीक्षाका लागि आवेदन माग

काठमाडौं। नेपाल नर्सिङ परिषद्ले लाइसेन्स परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो ।

कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ । परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बीएससी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *