मात्र ६१ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । निर्वाचन सफल बनाउने सबैलाई आयोगले धन्यवाद समेत दिएको छ ।

आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । तर सबै विवरण आएपछि मतदान संख्यामा केही प्रतिशत वृद्धि हुने आयोगले अपेक्षा गरेको जनाएको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us