डडेल्धुरामा देउवाको अग्रता कायमै

काठमाडाैं । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् । दुई हजार ९ सय ७८ मतगणना गर्दा प्रधानमन्त्री देउवाले ५ हजार ३८९  मत प्राप्त गर्नुभएकाे छ ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ४४१ मत प्राप्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us