रवि लामिछाने १२८ मतले अगाडि

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १२८ मतले अग्रता लिनुभएको छ ।

कालिका १ को मतगणना सुरु भएपछि अग्रता लिनुभएका लामिछानेले ४००७ मत पाउनुभएको छ । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनुभएको छ । गठबन्धन उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *