६ हजारभन्दा बढी मतान्तरले अध्यक्ष माधव नेपाल विजयी

रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको छ । एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्दै अध्यक्ष नेपाल विजयी बन्नुभएको हो ।

नेपालले ३३ हजार ५ सय २२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याउनुभएको छ ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी हुनुभएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us