अध्यक्ष नेपाल र उप सभापति खड्काबीच सरकार गठनका विषयमा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्कविच भेटवार्ता भएको छ ।

भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिनुभयो । भेटमा निर्वाचनको समिक्षा भयो । साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरि सकरात्मक छलफल भएको उप सभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *