आजb सुनचाँदीको भाउ स्थिर

काठमाडौं। सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us