के भइरहेछ यहाँ ?

मदन दुलाल ।

“आदिम मन्त्र जस्तो” कविता हातमा हुनु
.
.
.
अचानक जस्तो
वादल मडारिनु – उदाशीको/
यहि बेला
सम्झनाको— पानी पर्नु
अनि
मधुर संगीत बनेर यादमा तिमी आउनु

…..
……… र
यो दुर्लभता अकासले कैद गर्नु
झिलिक्क
बत्तीमा सांझ खुले जस्तो
सांझमा बत्ती खुले जस्तो
के भईरहेछ यहां?मदन दुलाल ।“आदिम मन्त्र जस्तो” कविता हातमा हुनु
.
.
.
अचानक जस्तो
वादल मडारिनु – उदाशीको/
यहि बेला
सम्झनाको— पानी पर्नु
अनि
मधुर संगीत बनेर यादमा तिमी आउनु

…..
……… र
यो दुर्लभता अकासले कैद गर्नु
झिलिक्क
बत्तीमा सांझ खुले जस्तो
सांझमा बत्ती खुले जस्तो
के भईरहेछ यहां?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us